समाचार

वीरगन्जमा कोरोनाको त्रास : एम्बुलेन्स पनि वेपत्ता, अटो रिक्सा विरामी ओसार पसार गर्दै « News24 : Premium News Channel

हरिशंकर शर्मा वीरगन्ज (पर्सा), २२ साउन । मुलुक कोरोना महामारीसँग जुद्धि रहेको बेला वीरगन्ज अहिले कोरोनाको हटस्पटको रुपमा परिचित हुन पुगेको छ ।...

अशक्तरुकाे क्षेत्रमा उदाहरणीय संस्था बन्दै पाल्पा सीवीआर « News24 : Premium News Channel

सुमन कार्की पाल्पा २१ ,साउन । जन्मदानै फरक क्षमता (अपाङ्गता) भएका बालबालिकाहरुका लागी सीवीआर पाल्पाले सिकाइको माध्यमबाट नयाँ जीवन नै प्रदान गरेको छ...

स्कुटरको ठक्करबाट महिलाको मृत्यु « News24 : Premium News Channel

भक्तपुर, २२ साउन । चाँगुनारायणबाट भक्तपुरतर्फ आउँदै गरेको प्रदेश ३-०२-०१५ प ७२६५ नंको स्कुटरले भक्तपुर नगरपालिका १० भक्तपुर–चाँगु सडक वान्टीमा ठक्कर दिँदा पैदलयात्रीको...

एनसेल आजीयाटाले सुरु गर्‍यो वाइफाइ, टक टाइम र डेटा बन्डल सहितको वायरफ्री प्लस सेवा « News24 : Premium News Channel

काठमाडौं, २२ साउन । नेपालका उपभोक्ताले अब आकर्षक बन्डल सेवा सहित बिना कुनै झन्झट गुणस्तरीय वायरफ्री इन्टरनेट र वाइफाइ कनेक्टिभिटी सहितको बन्डल...

कोरोनासम्बन्धी गलत सूचनासहितको ट्रम्पको पोस्ट फेसबुक र ट्वीटरले हटाइदियो « News24 : Premium News Channel

एजेन्सी, २२ साउन ।  समाजिक सञ्जाल फेसबुकले अमेरिकी राष्ट्रपतिको एउटा फेसबुक पोस्ट हटाइदिएको छ । कोरोना भाइरससम्बन्धी गलत सूचनासहित ट्रम्पले गरेको पोस्टलाई...

खुमलटार गठबन्धनको रिहर्सल, सत्ताका लागि चार भाइ : प्रधानमन्त्री प्रेस सल्लाहकार थापा « News24 : Premium News Channel

काठमाडौं, २२ साउन । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले नेपाल कम्यूनिष्ट पार्टी नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका चार नेता पार्टी विभाजन र...

नगरपालिका विरूद्ध समाचार लेखेको भन्दै पत्रकारलाई कालोमोसो दल्ने मेयर ढकालकाे धम्कि « News24 : Premium News Channel

केदार शर्मा चितवन, २२ साउन । माडी नगरपालिकाका मेयर ठाकुर ढकालले पत्रकारलाई कालोमोसो लगाउने धम्कि दिएका छन् । मेयर ढकालले नगरपालिका विरुद्धको समाचार...

पानीको बेगसंगै चलेको हावाहुरीले रोल्पामा मकै बाली सखाप, चिन्तामा किसान « News24 : Premium News Channel

नन्दराम खड्का रोल्पा,२२ साउन । रोल्पामा बुधबार पानिको बेगसँगै आएको हावाहुरीले मकैबारीमा ठुलो क्षति पुर्‍याएको छ। जिल्लाको परिवर्तन गाँउपालिका वडा नंम्वर २...

Latest news

सरकार लकडाउन नगर्ने सोँचमा, लामो दूरीको बस सेवा र हवाई उडान भदौ १ देखि नखुल्ने « News24 : Premium News Channel

काठमाडौं, २२ साउन । सूचना तथा सञ्चारमन्त्री डा। युवराज खतिवडाले तत्काललाई विगतको जस्तो मुलुकभर लकडाउन नहुने बताउनुभएको...
- Advertisement -

देशभर २ सय ३३ संक्रमित निको भए, कुल १५ हजार ३ सय ८९ घर फर्किए « News24 : Premium News Channel

काठमाडौं, २२ साउन । कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर २ सय ३३...

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६५ पुग्यो : स्वास्थ्य मन्त्रालय « News24 : Premium News Channel

काठमाडौं, २२ साउन । नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ६५ पुगेको छ । मोरङमा २ जना,...

Must read

- Advertisement -

You might also likeRELATED
Recommended to you

हालसम्म ६६ हजारले गरे कोरोना बिमा – Dcnepal

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को संक्रमण...