समाचार आबुखैरेनी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतलाई कोरोना संक्रमण « News24...

आबुखैरेनी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतलाई कोरोना संक्रमण « News24 : Premium News Channel

-

- Advertisment -




  • सविन लामिछाने,

दमौली, १८ साउन । जिल्लाको आबुखैरेनी गाउँपालिकाका प्रमुख प्रशाकीय अधिकृतलाई कोरोना संक्रमण भएको छ । स्वास्थ्य निर्देशानलय गण्डकी प्रदेशका अनुसार आबुखैरेनी गाउँपालिकाको प्रमुख प्रशाकीय अधिकृतमा कोरोना संक्रमण पुष्टि गरेको हो ।

उनी केही दिनअघि पारिवारिक कामको शिलशिलमा काठमाडौं गएका थिए । कार्यालयमा फर्केपछि गत साउन १४ गते उनीसहित क्वारेन्टाइनमा रहेका नौ जनाको स्वाब संकलन गरी परिक्षणको लागि पोखरा पठाइएको थियो ।

जसमा गाउँपालिकाको प्रमुख प्रशाकीय अधिकृतमा कोरोना पोजेटिभ देखिएको हो, भने अन्य आठ जनाको रिपोर्ट नेगेटिभ आएको छ । कोरोना पुष्टि भएको खबरसँगै उनी आफ्नै घरमा सुरिक्षत रुपमा रहेका छन् ।

प्रमुख प्रशासकीय अधिकृतमा कोरोना संक्रमण पृष्टि भएपछि गाँउपालिकाले आइतबार बिहानै आकस्मित बैठक राखेर तीन दिनका लागि गाँउपालिका बन्द गर्ने निर्णय गरेको छ ।

सक्रंिमत अधिकृतको सम्र्पकमा रहेका जनप्रतिनिधिसहित दुई दर्जन बढी कर्मचारीको स्वाब संकलन गरी परीक्षणको लागि पोखरा पठाइएको छ ।





Source link

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest news

सरकार लकडाउन नगर्ने सोँचमा, लामो दूरीको बस सेवा र हवाई उडान भदौ १ देखि नखुल्ने « News24 : Premium News Channel

काठमाडौं, २२ साउन । सूचना तथा सञ्चारमन्त्री डा। युवराज खतिवडाले तत्काललाई विगतको जस्तो मुलुकभर लकडाउन नहुने बताउनुभएको...

देशभर २ सय ३३ संक्रमित निको भए, कुल १५ हजार ३ सय ८९ घर फर्किए « News24 : Premium News Channel

काठमाडौं, २२ साउन । कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर २ सय ३३...

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६५ पुग्यो : स्वास्थ्य मन्त्रालय « News24 : Premium News Channel

काठमाडौं, २२ साउन । नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ६५ पुगेको छ । मोरङमा २ जना,...

भारतको अहमदावादस्थित एक कोरोना विशेष अस्पतालमा आगलागी, ८ जनाको मृत्यु « News24 : Premium News Channel

एजेन्सी, २२ साउन । भारतको अहमदावादस्थित एक कोरोना विशेष अस्पतालमा आगलागी भएको छ ।आगलागीमा परि ८ जना...

काठमाडौं उपत्यकामा ८७ संक्रमित थपिए, उपत्यका संक्रमणको उच्च जोखिममा : स्वास्थ्य मन्त्रालय « News24 : Premium News Channel

काठमाडौं, २२ साउन । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ८७ संक्रमित फेला परेका छन् । हरेक दिन...

लेबनान विस्फोट : १३५ को मृत्यु, चार हजार भन्दा बढी घाइते « News24 : Premium News Channel

एजेन्सी, २२ साउन । लेबनानको राजधानी बेरुतको प्रमुख बन्दरगाहमा मंगलबार भएको शक्तिशाली विस्फोटमा परी ज्यान गुमाउनेको संख्या...

Must read

- Advertisement -

You might also likeRELATED
Recommended to you