समाचार काेराेनाबाट विदेशमा १८९ नेपालीको मृत्यु « News24 : Premium...

काेराेनाबाट विदेशमा १८९ नेपालीको मृत्यु « News24 : Premium News Channel

-

- Advertisment -




काठमाडाैं, १८ साउन । विश्वभर महामारीका रुपमा फैलिएको कोभिड– १९ को सङ्क्रमणबाट बितेका सात दिनमा विदेशमा २८ नेपालीको मृत्यु भएको छ । भारतमा २५, र साउदी अरेबियामा दुई र दक्षिण अफ्रिकामा एक जनाले ज्यान गुमाएका हुन् । यससँगै सङ्क्रमणका कारण विदेशमा १८९ नेपालीको मृत्यु भएको गैरआवासीय नेपाली सङ्घले जनाएको छ ।

विश्वका ३८ देशमा रहेका नेपाली कोरोना भाइरसको शिकार भएको र सबैभन्दा बढी भारतको महाराष्ट्रमा रहेका नेपाली रहेको बताउँदै सङ्घले लण्डनबाट आज बिहान जारी गरेको प्रेस विज्ञप्तिमा लक्जम्बर्गमा पारिवारिक जमघटमा भेला भएका ३५ नेपाली एकैपटक सङ्क्रमित भएको उल्लेख गरिएको छ ।

यसैबीच सङ्घले हालसम्म कोभिड–१९का कारण विदेशमा अलपत्र ३७ हजार ४२४ जनालाई सम्बन्धित देशस्थित नेपाली दूतावास र कूटनीतिक नियोगलगायत अन्य स्थानीय निकायसँगको समन्वयमा स्वदेश फर्काइएको बताएको छ । अलपत्र परेकालाई नेपाल फर्काउन ५४ उडानको व्यवस्था मिलाइएको पनि सङ्घले जनाएको छ ।





Source link

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest news

साउन २५ देखि लागू हुने गरी बर्दियामा ५ दिने निषेधाज्ञा जारी « News24 : Premium News Channel

ज्योतिकुमार पन्थी गुलरिया, २२ साउन । पछिल्लो समय देशभर कोरोना संक्रमण समुदायस्तरमै देखिन थालेपछि संक्रमणको प्रभाव बढ्न नदिन...

नेप्सेमा सामान्य गिरावट – Dcnepal

काठमाडाैं । धितोपत्र बजारमा आज नेप्से परिसूचकमा सामान्य गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १.२९...

ओम अस्पतालमा ज्यान गुमाएकी एक वृद्धामा कोरोना देखियो « News24 : Premium News Channel

काठमाडौं, २२ साउन । काठमाडौंको चाबाहिलस्थित ओम अस्पतालमा मृत्यु भएको एक जनामा कोरोना पुष्टि भएको छ ।धनुषाको...

सरकार लकडाउन नगर्ने सोँचमा, लामो दूरीको बस सेवा र हवाई उडान भदौ १ देखि नखुल्ने « News24 : Premium News Channel

काठमाडौं, २२ साउन । सूचना तथा सञ्चारमन्त्री डा। युवराज खतिवडाले तत्काललाई विगतको जस्तो मुलुकभर लकडाउन नहुने बताउनुभएको...

देशभर २ सय ३३ संक्रमित निको भए, कुल १५ हजार ३ सय ८९ घर फर्किए « News24 : Premium News Channel

काठमाडौं, २२ साउन । कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर २ सय ३३...

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६५ पुग्यो : स्वास्थ्य मन्त्रालय « News24 : Premium News Channel

काठमाडौं, २२ साउन । नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ६५ पुगेको छ । मोरङमा २ जना,...

Must read

साउन २५ देखि लागू हुने गरी बर्दियामा ५ दिने निषेधाज्ञा जारी « News24 : Premium News Channel

ज्योतिकुमार पन्थी गुलरिया, २२ साउन । पछिल्लो समय...

नेप्सेमा सामान्य गिरावट – Dcnepal

काठमाडाैं । धितोपत्र बजारमा आज नेप्से परिसूचकमा सामान्य...
- Advertisement -

You might also likeRELATED
Recommended to you