समाचार सल्यानमा नेपाली सेनाका एक जवानमा कोरोना पुष्टि « News24...

सल्यानमा नेपाली सेनाका एक जवानमा कोरोना पुष्टि « News24 : Premium News Channel

-

- Advertisment -




  • आशिष केसी,

सल्यान, १७ साउन । सल्यानमा नेपाली सेनाका एक जवानमा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको खलंगास्थित लुहापिङ आइसोलेसनमा खटिएका नेपाली सेनाका एक जवानमा कोरोना संक्रमण पुष्टि भएको हो ।

नेपाली सेनाको सवुज गण सिमखर्कमा कार्यरत उक्त जवान लुहापिङमा आइसोलेसन निर्माणपश्चात कोरोना संक्रमितको सुरक्षार्थमा खटिएका थिए ।

शनिबार प्रदेश अस्पताल, पशुपन्क्षी रोग अन्वेषण प्रयोगशाला, सुर्खेतमा गरिएको पीसीआर परीक्षणमा उनको रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य सेवा कार्यालय सल्यानका कोरोना फोकल पर्शन रिखाराम पुनले जानकारी दिए ।

हालसम्म सल्यानमा कोरोना संक्रमितको संख्या २ सय ४९ पुगेको छ ।





Source link

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Latest news

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६५ पुग्यो : स्वास्थ्य मन्त्रालय « News24 : Premium News Channel

काठमाडौं, २२ साउन । नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ६५ पुगेको छ । मोरङमा २ जना,...

भारतको अहमदावादस्थित एक कोरोना विशेष अस्पतालमा आगलागी, ८ जनाको मृत्यु « News24 : Premium News Channel

एजेन्सी, २२ साउन । भारतको अहमदावादस्थित एक कोरोना विशेष अस्पतालमा आगलागी भएको छ ।आगलागीमा परि ८ जना...

काठमाडौं उपत्यकामा ८७ संक्रमित थपिए, उपत्यका संक्रमणको उच्च जोखिममा : स्वास्थ्य मन्त्रालय « News24 : Premium News Channel

काठमाडौं, २२ साउन । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ८७ संक्रमित फेला परेका छन् । हरेक दिन...

लेबनान विस्फोट : १३५ को मृत्यु, चार हजार भन्दा बढी घाइते « News24 : Premium News Channel

एजेन्सी, २२ साउन । लेबनानको राजधानी बेरुतको प्रमुख बन्दरगाहमा मंगलबार भएको शक्तिशाली विस्फोटमा परी ज्यान गुमाउनेको संख्या...

बाढीले बगायो बेँसीशहर–चामे सडक, भाप्राखोलामाथि राखिएको ह्युमपाइप पनि बगायो « News24 : Premium News Channel

लमजुङ, २२ साउन । पहाडी र हिमाली जिल्ला जोड्ने बेँसीशहर चामे सडक बाढीले बगाएको छ । बुधबार साँझदेखि...

फ्रान्स र स्पेनमा कोरोना संक्रमण बढ्यो « News24 : Premium News Channel

एजेन्सी, २२ साउन । युरोपेली मुलुकहरू फ्रान्स, स्पेन र ग्रीसमा कोरोना भाइरस संक्रमणको नयाँ घटनाहरु बढेको छ...

Must read

- Advertisement -

You might also likeRELATED
Recommended to you